१ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस


राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !