४ फाल्गुन २०८२, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज


राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । हिजो शनिबार स्वास्थ्यमा समस्या उत्पन्न भएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

राष्ट्रपति पौडेललाई बान्ता र चक्कर लागेपछि शनिबार बिहान सेन्टरमा भर्ना भएका थिए । राष्ट्रपति पौडेलले शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता कार्यक्रम तय गरेतापनि एक्कासी उनी बिरामी भएपछि वार्ता स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !