काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेर अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेका हुन् ।