७ फाल्गुन २०८२, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा


Breaking ! प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !