९ फाल्गुन २०८२, शनिबार

ट्रमा सेन्टरमा अर्का एक प्रदर्शनकारीको मृत्यु


जेनजी आन्दोलन

काठमाडौं । काठमाडौँको ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । घटनास्थलमै प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि एकजनाको सिभिल अस्पतालमा उपचारका मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !