९ फाल्गुन २०८२, शनिबार

संसद भवनको गेटमै गोली लागेर एक प्रदर्शनकारीको मृत्यु


काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । घटनास्थलमै प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि एकजनाको सिभिल अस्पतालमा उपचारका मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !