९ फाल्गुन २०८२, शनिबार

प्रहरीको घेरा तोड्दै पर्खाल नाघेर संसद् भवनभित्र छिरे जेनजी


प्रहरीको घेरा तोड्दै पर्खाल नाघेर संसद् भवनभित्र छिरे जेनजी

ठमाडौं । जेन जी प्रदर्शनकारीहरु नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् । प्रदर्शनकारीर्लाइ रोक्न प्रहरीले अश्रुग्यास र हवाइफायर प्रहार गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !