२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री ओलीसँग एसियन बैकका अध्यक्ष लिम्बुननको शिष्टाचार भेट


प्रधानमन्त्री ओलीसँग एसियन बैकका अध्यक्ष लिम्बुननको शिष्टाचार भेट

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।
तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु