२ फाल्गुन २०८२, शनिबार

मन्त्रिपरिषद्बाट बजेट अनुमोदन


मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अनुमोदन गरेको छ ।

सिंहदरबारमा केहीबेर अघि बसेको बैठकले आगामी आवको बजेट अनुमोदन गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु