६ फाल्गुन २०८२, बुधबार

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित, भोलि बिहान ११ बजे बस्ने


प्रतिपक्षद्वारा सदन अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँसेर भोलि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

विपक्षी दलहरूको अवरोधका कारण आज बैठक बस्न सकेन । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिन गर्न विपक्षी दलहरूले आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !