१ फाल्गुन २०८२, शुक्रबार

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डवीच छलफल


प्रधानमन्त्री ओली, देउवा र प्रचण्डवीच छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड छलफलमा जुटेका हुन् । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु