४ मंसिर २०८१, मंगलबार

प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै प्रचण्ड शीतलनिवासमा


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको सरकारी निवास शीतलनिवास पुगेका छन् ।

विश्वासको पद नपाएर पदमुक्त भएलगत्तै निवर्तमान प्रधानमन्त्री प्रचण्ड संघीय संसद भवन नयाँ वानेश्वरबाट राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सोझै शीतल निवास पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !