९ मंसिर २०८१, आइतबार

कांग्रेसको अवरोधकावीच विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मत लिन लागेका छन् ।

कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्डलाई रोष्ट्रम पुर्याइएको हो । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्याएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !