२ मंसिर २०८१, आइतबार

संसदमा कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ


संसदमा काँग्रेसको बिरोध

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेसले अवरोध गरेर वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

कांग्रेसले वेल घेरेर नाराबाजी जारी राखेर अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेका लागि स्थगित गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !