२० असार २०८१, बिहिबार

प्रमद्वारा प्रदेशसभा ३ मा विशेष सम्बोधन शुरु


KP oli

२१ जेठ, हटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन शुरु गर्नुभएको छ ।

प्रदेश नं ३ को आजको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तय भएअनुसार विकासको सम्भावनाबारे सम्बोधन गर्नुहुने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले गत वैशाख १६ गते प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !