६ बैशाख २०८१, बिहिबार

बाबुरामको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टीको औपचारिक घोषणा


naya-party

काठमाडौं, जेठ ३०– नयाँ शक्ति नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गरिएको छ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले राजधानीको दशरथ रंगशालामा उक्त नयाँ पार्टीको घोषणा गर्नुभएको हो । सो अवसरमा नयाँ शक्तिका सदस्यहरुलाई भट्टराईले सामुहिक रुपमा सपथ समेत गराउनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !