१२ असार २०८१, बुधबार

एमालेद्वारा निर्वाचन आचारसंहिता संशोधन गर्न आयोगलाई ३७ बुँदे सुझाव


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता संशोधन निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको हो ।

एमाले सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा उक्त सुझाव दिएको हो । एमालेले निर्वाचन खर्च घटाउनुपर्ने लगायतका विषय सुझावमा समेटेको छ ।

निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ता जस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने, आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म हुनुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने रहेका छन् ।

यस्तो छ एमालेले आयोगलाई दिएको ३७ बुँदे सुझाव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !