२० मंसिर २०८०, बुधबार

ललितपुर महानगरमा काँग्रेसका महर्जन अग्रता कायमै


चिरिबाबु महर्जन र हरिकृष्ण व्यंजनकार

काठमाडौँ । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणामअनुसार हालसम्म १ हजार ४ सय मत गणना भएको छ । काँग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !