७ बैशाख २०८१, शुक्रबार

Tag: अग्रता कायमै

दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै, पछ्याउँदै माओवादीका कार्की

चरिकोट । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । हालसम्म ४१ हजार ९१८ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १८ हजार ६६३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले १६