१२ असार २०८१, बुधबार

चंखेलीमा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल


केपी ओली र माधव नेपाल

हुम्ला । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीवीच चुनावी तालमेल भएको छ । हुम्लाको चंखेली गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

तालमेल अनुसार गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमार शाही र नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !