![काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/03/Nepali-Congress-Central-Commitee-Meeting214-2.jpg?fit=1319%2C552&ssl=1)
काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न शीर्ष नेताहरु अनौपचारिक छलफलमा छन् ।
बैठक बिहान साढे १० बजेदेखि छलफल सुरु भएको थियो । शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक बस्ने छ ।