![प्रचण्ड](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/04/Prachanda-Press-conference_Patrakar-Sammelan.jpg?fit=1310%2C731&ssl=1)
काठमाडौं । गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको दावी गरेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको समेत बताए । गभर्नर निलम्बनको विषयलाई लिएर मन्त्रीको आलोचना भइरहेको छ ।