१२ बैशाख २०८१, बुधबार

अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको प्रचण्डको दावी


प्रचण्ड

काठमाडौं । गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको दावी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको समेत बताए । गभर्नर निलम्बनको विषयलाई लिएर मन्त्रीको आलोचना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु