७ बैशाख २०८१, शुक्रबार

Tag: सम्भावना

अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको प्रचण्डको दावी

काठमाडौं । गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको दावी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष