![नेकपा एमाले, गोविन्दराज जोशी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/04/KP_Govind.jpg?fit=890%2C547&ssl=1)
तनहुँ । नेकपा एमाले र नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूहबीच तनहुँमा चुनावी तालमेल गर्ने सहमति भएको छ । तनहुँका १० वटै स्थानीय तहमा एमाले र जोशीका उमेदवारबीच भागबण्डा हुनेछ ।
कांग्रेस आफुहरुसँग मिल्न नखोजेपछि एमालेसँग चुनावी तालमेल गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।