१२ असार २०८१, बुधबार

एमालेले पोखरामा मेयर छान्न चुनाव नगर्ने


नेकपा (एमाले)

कास्की । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयर छान्न आन्तरिक निर्वाचन नगर्ने भएको छ । तोकिएको भन्दा बढी आकांक्षी भएको भन्दै शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको हो ।

एक नेताका अनुसार आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने भएको छ । निर्वाचनको तयारी भए पनि अन्तिम समयमा नगर्ने बरु सर्वसम्मतिबाटै सबैको नाम सिफारिस गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !