९ असार २०८१, आइतबार

केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न माओबादीको रोक


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार हुनेहरुको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ ।

माओबादीले स्थानीय तहमा केन्द्रको स्वीकृति बिना आफूखुसी गठबन्धन तोड्न रोक समेत लगाइएको छ । माओबादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्न सर्कुलर जारी गरेको छ ।

एक नेताका अनुसार केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन रोक लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !