काँग्रेसको कार्यसम्पादन समिति बैठक चैत ३० गते बस्ने Nepalpatra काँग्रेसको कार्यसम्पादन समिति बैठक चैत ३० गते बस्ने
१५ मंसिर २०७९, बिहिबार

काँग्रेसको कार्यसम्पादन समिति बैठक चैत ३० गते बस्ने


नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत ३० गते पार्टी कार्यालयमा बस्नेगरी बोलाइएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रका सम्बन्धमा छलफल हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !