४ बैशाख २०८१, मंगलबार

काँग्रेसको कार्यसम्पादन समिति बैठक चैत ३० गते बस्ने


नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत ३० गते पार्टी कार्यालयमा बस्नेगरी बोलाइएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रका सम्बन्धमा छलफल हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु