१७ असार २०८१, सोमबार

प्रदेशसभा बैठकमा लेटाङ घटनाको चर्चा, संलग्नलाई कारबाही गर्न सांसदको माग


विराटनगर । प्रदेश–१ को प्रदेशसभा आजको बैठकमा सांसदले लेटाङ घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् ।

बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद सन्जाकुमारी दनुवारले लेटाङको घटनामा १४ वर्षीया बालिका पीडित भएको र एक सुरक्षाकर्मीको अनाहकमा हत्या भएको भन्दै घटनामा संलग्नलाई छानबिन गरी कार्वाही गर्न माग गरिन्

‘नेपालमा बलात्कारका घटना बढेका छन् । प्रदेश–१ मा पनि पछिल्लो समय बलात्कारका घटना पनि बढ्दै गएका छन् ।’, सांसद दनुवारले भनिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !