९ मंसिर २०८१, आइतबार

एमाले केन्द्रीय कमिटी बैठक : ओलीले पेस गरेको प्रतिवेदनमा कसैले बोल्न नपाउने


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरू भएको छ ।

एक नेताका अनुसार बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले त्यसबारे आजको बैठकमा बोल्न पाउने छैनन् ।

केन्द्रीय सदस्यले ओलीको प्रतिवेदनमा लिखित सुझाव दिन पाउने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !