७ मंसिर २०८१, शुक्रबार

विभिन्न पार्टी परित्याग गरि आएका नेताहरु राप्रपा प्रवेश


काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टी परित्याग गरेका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत पार्टी प्रवेश गराएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, “महाकाली पारि दोधारा चाँदनीमा आयोजना हुने आमसभामा सहभागी हुन जानेक्रममा अत्तरिया,बेदकोट लगायत विभिन्न स्थानमा राप्रपा प्रवेश गर्न तयार सयौंलाई स्वागत गर्न पाउँदा हर्षित छौं !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !