७ मंसिर २०८१, शुक्रबार

तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने र चुनाव सार्ने मनोसाय नभएको बताएका छन् ।

उनले एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने, “निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ । सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’

स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्ने प्रधानमन्त्री देउवाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !