१५ असार २०८१, शनिबार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


एकीकृत समाजवादी स्थायी कमिटि बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !