२० असार २०८१, बिहिबार

अध्यक्ष ओलीको दावी- स्थानीय चुनावमा एक्लै ७० प्रतिशत सिट जित्छौँ


केपी ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत सिट जित्ने बताएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले बुद्धिजीवीहरूले ‘कम्युनिस्ट पार्टी मिल्ने कि सकिने ?’ भन्दै लेखेको लेखकप्रति आक्रोश पोखे ।

मंगलबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, “६० देखि ७० प्रतिशत सिट एक्लै जित्न सक्छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !