२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री देउवासहित सबै मन्त्रीहरूले अंग दान गर्ने


मन्त्रिपरिषद् बैठक सिंहदरवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकार वर्तमान सबै मन्त्रीहरूले अंग दान गर्ने भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिर्गौला दिवसको अवसरमा सबै मन्त्रीहरूले अंग दान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !