फाइल फोटो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको बताएका छन् ।
आज एक कार्यक्रममा बोल्दै ओलीले बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बताएको आरोप लगाए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अब काँग्रेसमा लागेर केही काम नभएको र काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदै भएको बताए ।