१२ असार २०८१, बुधबार

महिला अधिकारका लागि सबै एकजुट भएर लाग्नुपर्ने प्रधानमन्त्रीको दावी


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबैखाले भेदभाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्नसमेत आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले महिला सशक्तीकरणका लागि तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहल गर्न आवश्यक रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !