१५ असार २०८१, शनिबार

माओवादी केन्द्रका केन्द्रीय सदस्य थपिए


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मनोनीत सदस्यहरूको नाम वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !