१२ आश्विन २०८१, शनिबार

माओवादी केन्द्रको अर्को बैठक जेठ २० गते


माओवादी केन्द्रीय समिति बैठक फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को केन्द्रीय समितिको बैठक आगामी जेठ २० गते राखेर पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् ।

अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष प्रचण्डले सबै विषयमा आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !