१७ असार २०८१, सोमबार

नेकपा एसले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक


एकीकृत समाजवादी बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । चुनाव र एमसीसीबारे छलफल गर्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिए ।

पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको छ । बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !