१९ असार २०८१, बुधबार

एमसीसी पास गर्न एमालेले पनि सहयोग गरेको प्रवक्ताको दावी


डा. प्रकाशशरण महत फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् ।

सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि एमालेले पनि सहयोग गरेको बताए ।

उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !