१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले सिरहाका दुई बालबालिकालाई गरे विद्यालय भर्ना


kp oli

५ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाको रामदुलारी मावि कल्याणपुरमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् ।

सिरहाको रामदुलारी मावि कल्याणपुरमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन् ।

ओलीले देशमा रहेको निरक्षरता उन्मूलन गर्नका लागि सबैलाई योगदान गर्न आव्हान गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सबैलाई उक्त अभियानमा सहभागिता जनाएर सहयोग गर्न अपिल गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !