८ मंसिर २०८१, शनिबार

एमसीसीबारे सत्ता गठबन्धनको बैठक सकियो, आइतबार पुन: बस्ने


सत्ता गठबन्धनको बैठक

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्ता गठबन्धनको आजको बैठक सकिएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको बैठकपछि सत्ता गठबन्धनको बैठकपछि नेताहरू बाहिरिएका छन् ।

छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । गठबन्धनको अर्को बैठक ८ गते बस्ने सहमति भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !