७ मंसिर २०८१, शुक्रबार

एमाले सचिव पद्मा आर्यालविरुद्ध अख्तियारमा उजुरी दर्ता


पद्माकुमारी अर्याल

काठमाडौं । नेकपा एमाले सचिव पद्मा आर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै बिहीबार तत्कालीन भूमि व्यवस्थामन्त्री अर्यालविरुद्ध उजुरी दर्ता गराएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !