२१ बैशाख २०८१, शुक्रबार

एमसीसीबारे प्रधानमन्त्री र अमेरिकी राजदूतबीच छलफल


शेरबहादुर देउवा, र्यान्डी बेरी File Photo

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !