४ बैशाख २०८१, मंगलबार

Tag: र्यान्डी बेरी

बालुवाटारमा गठबन्धनको बैठक जारी रहँदा अमेरिकी राजदूतको इन्ट्री

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा कुनै सहमति जुट्न नसकी निष्कर्षविहीन भएपछि सहमतिको बिन्दुमा पुग्न पुन: बैठक