१२ आश्विन २०८१, शनिबार

राप्रपा निकट विद्यार्थी संगठनका अध्यक्षसहित ४ कार्यकर्ता पक्राउ


राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन

काठमाडौं । राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीसहित ३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

एमसीसीको विरोधमा प्रदर्शनका क्रममा शाहीसहित कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामी बानेश्वर क्षेत्रबाट पक्राउ परेको एक नेताले जानकारी दिए ।

ती नेताले पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै एमसीसी राष्ट्रघाती भएकाले खारेज गर्न पनि माग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !