काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक अनुसार प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिने भएको छ ।
बैठकअघि बसेको समितिको बैठकले यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूची अनुसार नै बैठक अघि बढाउन सुझाव दिएको हो ।
बैठक प्रमुख प्रतिपक्षी एमालेले बहिष्कार गरेको थियो भने सत्तारूढ जनता समाजवादी पार्टी पनि बैठकमा सहभागी थिएन्।