१९ असार २०८१, बुधबार

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक


माओवादी केन्द्र

काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादीले फागुन ८ र ९ गतेलाई बोलाएको एक नेताले जानकारी दिए ।

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेण्डा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !