७ पुस २०८१, आइतबार

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यो : ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको ओलीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !