६ मंसिर २०८१, बिहीबार

महाअभियोगबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक


नेकपा (एमाले)

काठमाडौं । एमालेले सचिवालय बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले आइतबार साँझ ६ बजेलाई सचिवालय बैठक बोलाइएको छ ।

एक नेताका अनुसार सचिवालय बैठकमा जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !